१ आश्विन २०८३, बिहिबार । September 18, 2026

मुगुमा जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


१९ भदौ २०८१, बुधबार  

84
Shares

मुगु । मुगुको सोरुगाउँपालिका–६ बन्जाह मोडमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ।

बुधबार बिहान ९ः३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ६४३७ नम्बरको जिप सोरु गाउँपालिका–६ बन्जाह मोडमा ब्रेक फेल भई मोडबाट १ सय मिटर तल खस्दा जिप चालक ४५ वर्षीय नरबहादुर बुमीको मृत्यु भएको प्रहरीले जाजनाएको छ ।

जिपमा अन्य यात्रु भने सवार थिएनन्। जिप दुर्घटना हुँदा सह–चालकले हाम फालेर ज्यान बचाएका छन्।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ३ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ