१० श्रावण २०८३, आइतबार । July 26, 2026

इंग्लिस प्रिमियर लिगः लिभरपुलको लगातार तेस्रो जित


१७ भदौ २०८१, सोमबार  

102
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा जित निकालेको छ।

नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा रहेको लिभरपुलले उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा आइतबार राति म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्यो। युनाइटेडलाई उसकै मैदानमा स्तब्ध बनाउने क्रममा लिभरपुलका लागि लुइस डियाजले दुई गोल गर्दा मोहमेद सलाहले अर्को एक गोल गरेका थिए।

लिभरपुलले जारी सिजन गोल नखाइ सुरुवाती तीन खेल जितेको छ। खेलको ३५ औं मिनेटमा लुइस डियाजले मोहम्मद सालहको पासलाई सदुपयोग गर्दा सलाहकै पासमा डियाले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफको सुरुवातमै तेस्रो गोल गर्ने क्रममा मोहमद सलाहले ५६ औं मिनेटमा गोल गरेका थिए।

युनाइटेडले पनि सिमित अवसरमा गोलका राम्रा अवसर पाएपनि सदुपयोग गर्न भने असफल रह्यो।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर