२९ पुस २०८२, मंगलबार । January 13, 2026

चितवनको सिमतालमा बस र ट्रक ठोक्कियो, ३ जना घाइते



काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किँदा ट्रक ड्राइभरसहित तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा चालक धादिङ रोराङ गाउँपालिका–३ बस्ने २८ वर्षीय राजन क्षेत्री, बाराको आदर्शकोतवाला गाउँपालिका ५ बस्ने वर्ष ३० वर्षीय मन्ज रावल बराई र उनका ६ वर्षीय छोरा आशिष रावल बराई रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

भारतीय नम्बर प्लेटको बसमा ४८ जना सवार थिए। बसमा सामान्य क्षति भएको छ। घाइतेहरूलाई घटनास्थलबाट अस्पतालतर्फ पुर्‍याइँदैछ। घटनाको विस्तृत विवरण आउँदैछ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले