२९ पुस २०८२, मंगलबार । January 13, 2026

क्यानका सचिव पारस खड्का भारतमा हुने द लिजेन्ड लिग क्रिकेट खेल्ने



काठमाडौं । भारतमा आयोजना हुन लागेको द लिजेन्ड लिग क्रिकेट २०२४ मा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि खेल्ने भएका छन् ।

नयाँ दिल्लीमा बिहीबार भएको लिलामीमा खड्कालाई गुजरातले खरिद गरेको हो । लिगका अनुसार खड्कालाई १२दशमलव ५ लाख भारतीय रुपैयाँमा टोलीले खरिद गरेको छ । पारसको टोलीमा जेरोम टेलर, असगर अफगान, लेन्डल सिमन्स, मोर्नी भान विक, लियाम प्लंकेट, सेकुगे प्रशन्ना, कामायु लेभररकलगायत रहेका छन् ।

लिग आगामी सेप्टेम्बर २० देखि जोधपुरको बर्कतुल्लाह खान स्टेडियममा सुरु हुनेछ । ६ वटा टिम सहभागी हुने लिगमा २५ खेल खेलाइनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले