२ बैशाख २०८३, बुधबार । April 16, 2026

मुना पाण्डे हत्या प्रकरणः हत्या आरोपी पक्राउ


१३ भाद्र २०८१, बिहिबार  

9
Shares

एजेन्सी । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेको थियो । मुनाको अपार्टमेन्टमा जडित क्यामेरामा ति संदिग्ध मुनाको कोठाबाट बाहिरिँदै गरेको भिडिओ प्रहरीले प्राप्त गरेको थियो । पक्राउ परेका संदिग्धबारेमा थप खुलाइएको छैन ।

अनुसन्धानपछि मात्रै पूरा विवरण सार्वजनिक गर्ने र मुद्वा दर्ता गर्ने ह्युस्टन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व