१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


११ भदौ २०८१, मंगलबार  

492
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली