२९ पुस २०८२, मंगलबार । January 13, 2026

इटालियन सिरी ए मा युभेन्टस्‌को लागातर दोस्रो जित



एजेन्सी । इटालियन सिरी ए अन्तर्गत युभेन्टस्‌ले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा युभेन्टस्‌ले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टस्‌को जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए । नयाँ सिजनमा युभेन्टस्‌ले लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टस्‌को २ खेलमा ६ अंक भएको छ ।

त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले