२३ चैत्र २०८२, सोमबार । April 7, 2026

इटालियन सिरी ए मा युभेन्टस्‌को लागातर दोस्रो जित


११ भाद्र २०८१, मंगलबार  

63
Shares

एजेन्सी । इटालियन सिरी ए अन्तर्गत युभेन्टस्‌ले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा युभेन्टस्‌ले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टस्‌को जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए । नयाँ सिजनमा युभेन्टस्‌ले लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टस्‌को २ खेलमा ६ अंक भएको छ ।

त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने