५ असार २०८३, शुक्रबार । June 19, 2026

नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना, ५ जनाको अवस्था गम्भिर


९ भदौ २०८१, आइतबार  

969
Shares

काठमाडौं । नेपालबाट भारत तीर्थयात्री लिएर गएको यात्रु वाहक बस दुर्घटना भएको छ ।

ना ७ ख ६४४६ नम्बरको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा आइतबार बिहान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा बाराबाट ४३ जना सवार रहेको बताइएको छ । दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर छ ।

ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाराबाट जल चढाउनका लागि झारखण्डको देवघर गएको बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा