१३ पुस २०८२, आइतबार । December 29, 2025

सुनकोसी दुर्घटना अपडेटः जिप भेटियो, जिपमा सवार तीन जना अझै बेपत्ता



सिन्धुली । शनिबार सुनकोसीमा खसेको बोलेरो जिप भेटिएको छ ।

शनिबार सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १, कुँडुलेबाट हलेसिबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जिप सुनकोसीमा खसेको थियो । उक्त जिपलाई गोताखोर टोलीले आज बिहान २ बजेतिर फेला पारेको हो । जिप फेला परे पनि त्यसमा सवार तीन जना भने अझै बेपत्ता छन् ।

जिपमा चार जना सवार रहेकामा एक जनाले भने हामफालेर ज्यान बचाएका थिए । जिपमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा र सुशासन्त कक्षपति सवार थिए । त्यसमध्ये कक्षपतिले हाम फालेर ज्यान जोगाएका थिए ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई