२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मस्र्याङ्दी दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३ पुग्यो



दमौली । मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

भारतीय पर्यटक बोकेको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरास्थित पृथ्वी राजमार्गबाट करिब तीन सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका २३ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २२ जनालाई आँबुखैरेनी अस्पतालले मृत घोषणा गरेको हो। उद्धार गरेर चितवनको पुरानो मेडिकल कलेजमा लगिएका एक जनाको पनि मृत्यु हो । यस्तै, १६ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरेर काठमाडौँ लगिएको हो ।

पोखराबाट काठमाडौँतर्फ गइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस सडकबाट नदीमा खसेको थियो। बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको