१३ पुस २०८२, आइतबार । December 28, 2025

मर्स्याङ्दी बस दुर्घटना अपडेटः १४ जनाको शव निकालियो



काठमाडौं । तनहुँको आँबुखैरेनी २ ऐनपहरामा भएको भारतीय बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ।

कास्की प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको छ। शुक्रबार बिहान यूपी ५४ एफटी ७६२३ नम्बरको बस सडकबाट मर्स्याङ्दी नदिमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बस नदीमा आधा डुबेको छ र आधा तैरिरहेको छ अवस्थामा थियो। अहिले उद्धार कार्य जारी छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई