४ असार २०८३, बिहिबार । June 18, 2026

नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो, २ जना घाइते


५ भदौ २०८१, बुधबार  

351
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भकाए छन् ।

उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरपुर लगिएको छ । माइक्रोमा सामान्य क्षति भएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  २ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा