२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट



काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरका जहाज खराब मौसमका कारण भैरहवा डाइभर्ड गरिएको छ।

जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट गरिएको बताएएको छ। विमान ७२ जना यात्रु छन्। मंगलबार राति नै लागतार वर्षा भइरहेपछि काठमाडौंका मौसम खराब छ।

पोखराबाट ९ः१५ बजे काठमाडौंका लागि उडेको विमान भैरहवामा १०ः२०मा अवतरण भएको बताइएको बताइएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव