२८ पुस २०८२, सोमबार । January 13, 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्रीहरु अलपत्र



रुकुम । लगाताको बर्षासँगै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रानिकोटमा पहिरो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्धहुँदा सयौँ यात्रीहरु बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले