२३ माघ २०८२, बिहिबार । February 5, 2026

इङ्लिस प्रिमियर लिगः लेस्टर सिटी र टोटनहाम बराबरीमा रोकिए



एजेन्सी । इङ्लिस प्रमियर लिगमा लेस्टर सिटी र टोटनहामबीचको खेल बराबरीमा सकिएको छ ।

गए राति भएको खेलमा यी दुई क्लबले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको २९औँ मिनेटमा टोटनहामका पेड्रो पोरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यससँगै पहिलो हाफमा टोटनहाम १–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा लेस्टर सिटीले बराबरी गोल फर्कायो ।

खेलको ५७औँ मिनेटमा जामेइ भर्डेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । त्यसपछि कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल