३ आश्विन २०८३, शनिबार । September 19, 2026

साउदी सुपर कपः रोनाल्डो आबद्ध अल नासरलाई पराजित गर्दै अल हिलालले जित्यो उपाधि


२ भदौ २०८१, आइतबार  

999
Shares

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।

अल नासरका लागि रोनाल्डोले खेलको ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । रोनाल्डोको गोलोको मद्दतले पहिलो हाफमा अल नासरले १–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा अल हिलालले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

दोस्रो हाफमा अल हिलले ४ गोल गर्दै खेललाई ४(१ ले आफ्नो पक्षमा पारेको हो ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली