२ चैत्र २०८१, आइतबार । March 16, 2025

तोलामा ९ सयले घट्यो सुनको भाउ, बढ्यो चाँदी



काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ९ सयले घटेको हो । हिजो १ लाख ५० हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ ।

चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको