१ आश्विन २०८३, बिहिबार । September 17, 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड सञ्चालनमा


२९ श्रावण २०८१, मंगलबार  

231
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ ।

सडक भासिएसँगै केही समयका लागि गाडी चलाउन रोक लगाइएकोमा सडक मर्मत गरेपछि अहिले गाडी चल्न थालेका छन् । दाउन्नेमा गएराति सडक भासिएको थियो ।

विनयी त्रिवेणी गाउँपालिका–२ को दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले गाडी रोकेर मर्मत गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ