४ असार २०८३, बिहिबार । June 18, 2026

मोरङको बेलबारीमा हात्ती मृत फेला


२९ श्रावण २०८१, मंगलबार  

408
Shares

मोरङ । मोरङको बेलबारीमा हात्ती मृत अवस्थामा भेटिएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर–३ करमडाँडामा करिब ७ देखि ८ वर्षको पोथी हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । हात्ती विद्युतीय झट्काबाट मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । झापा, मोरङ र सुनसरीमा यो वर्ष आधा दर्जन हात्ती मारिएका छन् । अधिकांश हात्तीको मृत्युको कारण करेन्ट रहेको छ ।

केही हात्ती मार्न बन्दुकसमेत प्रयोग भएको पाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा