२८ पुस २०८२, सोमबार । January 12, 2026

उडान भरेको ३ मिनेटमै बेपत्ता भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको जनाएको छ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयानुसार १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको ९ एन एजेडी रजिष्ट्रेशन नंं रहेको हेलिकप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेशी का लागि ४ जना चिनियाँ पर्यटक सहित उडन भरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले