८ श्रावण २०८३, शुक्रबार । July 24, 2026

चोभारमा पहिरो जाँदा हेटौँडा–काठमाडौं सडकखण्ड अवरुद्ध


२२ श्रावण २०८१, मंगलबार  

534
Shares

काठमाडौं । मंगलबार रातिदेखि परेको निरन्तरको बर्षाले पहिरो जाँदा हेटौँडा–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

कीर्तिपुर नगरपालिका–६ चोभारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । काठमाडौंसहित देशभरि यतिबेला भारी बर्षा भइरहेको छ ।

निरन्तरको वर्षाले बाढी पहिरोका घटना बढ्न सक्ने भन्दा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर