७ कार्तिक २०८३, शनिबार । October 24, 2026

काभा महिला भलिबल नेसन्स लिग आजदेखि, नेपाल र श्रीलंका भिड्दै


१७ श्रावण २०८१, बिहिबार  

702
Shares

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरू हुँदैछ ।

साउन २३ गतेसम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने छ । उद्घाटन खेलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ । नेपाल सुरुका दुई संस्करणको विजेता पनि हो । नेपालले साउन १९ गते भारतसँग खेल्नेछ भने साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ ।

प्रतियोगितामा नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि