३ आश्विन २०८३, शनिबार । September 19, 2026

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार


१५ श्रावण २०८१, मंगलबार  

12
Shares

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

जसअनुसार आज नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेर २६९६ दशमलव ६५ को विन्दुमा पुगेको छ । मंगलबार ३२९ कम्पनीको २ लाख ६ हजार ६ सय ४३ पटकको कारोबारमा ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज १३ उपसमूहमध्ये ४ वटा घटेको छ भने ९ वटा बढेको छ । सर्वाधिक बढ्नेमा होटेल र पर्यटन रहेको छ। मंगलबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ