२८ बैशाख २०८३, सोमबार । May 11, 2026

भारतको केरलामा पहिरो, एक नेपालीसहित ३६ जनाको मृत्यु


१५ श्रावण २०८१, मंगलबार  

315
Shares

काठमाडौं । भारतको केरलमा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु भएको छ ।

वायानड जिल्लामा पहिरो जाँदा नेपाली एक वर्षीय बालकसहित ३६ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा ज्यान गुमाउनु हुनेको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health