१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

जग्गा विवादको बिषयमा पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु


१५ श्रावण २०८१, मंगलबार  

9
Shares

एजेन्सी । पाकिस्तानमा जग्गा विवादमा भएको झडपमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार पाकिस्तानको खैबर पख्तूनख्वाको कुर्रम जिल्लामा भएको उक्त जग्गा विवादमा हालसम्म १ सय ८३ जना घाइते भएका छन्। झन्डै ५० विगाहा जग्गालाई लिएर विवाद सुरु भएको बताइएको छ।

कुर्रम जिल्लाको बुशेहराका दुई गाउँका आदिवासी समुदायबीच जग्गामाथि कसको अधिकार हुने भन्ने विषयमा ६ दिनअघि विवाद सुरु भएको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली