२३ बैशाख २०८३, बुधबार । May 7, 2026

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी पनि बढ्यो


१४ श्रावण २०८१, सोमबार  

546
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ ।

यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको