१२ पुस २०८२, शनिबार । December 27, 2025

महिला एसिया कप क्रिकेट

भारत र श्रीलंका फाइनलमा भेट्ने पक्का



एजेन्सी । साबिक विजेता भारतले बंगलादेशलाई १० विकेट र श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन् ।

साबिक विजेता भारत महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले शुक्रबार श्रीलंकाको दाम्बुलामा बंगलादेशलाई दश विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । दोस्रो सेमिफाएनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।

भारत नवौँपटक एसिया कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर ८० रन बनाएको थियो । भारतले ११ ओभरमा एक विकेट पनि नगुमाएर ८३ रन जोड्दै सानदार जित निकाल्यो । भारत सन् २००४ मा पहिलोपटक फाइनल पुगेको थियो ।

यही वेलादेखि महिला एसिसी कप सुरु भएको थियो । भारतले २००५, ०६, ०८, ०१२, ०१६ र ०२२ को संस्करणको फाइनल खेलेको थियो । भारतले एकपटक मात्र फाइनल गुमाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist