१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

दोहोरो अंकले बढ्यो नेप्से,१४ अर्ब १३ करोड बढीको कारोबार


१० श्रावण २०८१, बिहिबार  

81
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ३० अंकले बढेर २५६८ दशमलव ११ को विन्दुमा पुगेको छ । बिहीबार ३२० कम्पनीका १ लाख ५९ हजार ७ सय ५७ पटकको कारोबारमा ३ करोड ५५ लाख ५४ हजार ८ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फ्लोट इन्डेक्स २ दशमलव ५० अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ९ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ८३ अंकले बढेको छ । १३ उपसमूहमध्ये चार वटा घटेको छ भने ९ वटा बढेको छ ।

सर्वाधिक बढ्नेमा निर्जीवन बीमा र माइक्रोफाइनान्स कम्पनी रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली