काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आएको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ११ : ३५ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया