५ माघ २०८१, शनिबार । January 18, 2025

२ दिन समय दिएर बागमतीमा नयाँ सरकार गठन आह्वान



हेटौंडा । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १ सय ६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।

आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यू-१९ महिला विश्वकपः नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । मलेसियामा आजबाट सुरु हुने यू-१९ महिला टी-२० विश्वकपमा

आजको मौसमः तराई तथा उपत्यकाका केही स्थानमा बाक्लो हुस्सु, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

आजको विनिमयदरः इतिहास रच्दै अमेरिकी डलर, अन्यको भाउ कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

हेर्नुहोस माघ ५ गते शनिबारको तपाईँको भाग्य

काठमाडौं । आज बि.सं. २०८१ साल माघ ५ गते शनिबार

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी आचार्यलाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी)