३० चैत्र २०८१, आइतबार । April 13, 2025

गुरूजनमा नमन


६ श्रावण २०८१, आइतबार  

36
Shares

हे गुरूजन ज्ञानका दाता राम्रो बुद्धि दिनेलाई
कलिला हाम्रो हात समाई लेख्न र पढ्नलाई
मायालु भावले डोर्‍याउने दिने गुरू वर्गलाई
हृदय देखि नमन गर्दछु अञ्जुली फुकाई
मैन बत्ती जस्तै आफु जलेर उज्यालो छर्नेलाई
बगि रहने अविरल नदीसरी अर्ती उपदेश दिनेलाई
समाई कलिला हात राष्ट्र सेवक बनाउने
केही गर्नुपर्छ देशको निम्ति गुरूले नै सिकाउने

when i say that the effect of your teaching is magical on me ,i am not telling lies .Dear teachers ,you have blessing my life in away only the imagination can express .Thank to my 1st teacher my parents and directly and indirectly helping person in my life .Thank you so much for your encouraging motivation me respect teachers happy teacher day to all my school teachers and clz teachers

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने

काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन

कति छ आइतबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित

शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब