१२ पुस २०८२, शनिबार । December 27, 2025

महिला एसिया कप क्रिकेटः टस जितेर फिल्डिङ गर्दै नेपाल



एजेन्सी । नेपाली महिला राष्ट्रिय टोलीले एसीसी महिला एसिया कपको पहिलो खेलमा टस जितेको छ ।

यूएईविरुद्ध पहिलो खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेकी हुन् ।

नेपालको प्लेइङ ११ मा इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, विन्दु रावल, कृतिका मरासिनी, सबनम राई

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist