२९ चैत्र २०८२, आइतबार । April 12, 2026

माइक्रोसफ्टको सर्भरमा समस्या, हवाई उडान प्रभावित, न्यूज च्यानलको प्रसारण बन्द


४ श्रावण २०८१, शुक्रबार  

90
Shares

काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् ।

शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा समस्या देखिएइको छ । माइक्रोसफ्ट कम्पनीले यो समस्याबाट आफू अवगत भएको र समाधानका लागि एउटा समूहलाई परिचालन गरेको जानकारी दिएको छ ।

माइक्रोसफ्टको अप्रेसन सिस्टममा आएको समस्याका कारण भारतमा इन्डिगो, अकासा एयर, स्पाइसजेट र एयर इन्डिया एक्सप्रेसको बुकिङ र चेक–इन प्रक्रिया प्रभावित भएको जनाइएको छ । अमेरिकाको फ्रन्टियर एयरलाइन्सको सेवा पनि प्रभावित भएको छ ।

माइक्रोसफ्टमा आएको समस्याका कारण ब्रिटेनको स्काइ न्यूज च्यानलको प्रसारण बन्द भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व