२३ बैशाख २०८३, बुधबार । May 7, 2026

यु–१७ फुटबल टोलीको मूख्य प्रशिक्षकमा सनोज श्रेष्ठ नियुक्त


४ श्रावण २०८१, शुक्रबार  

27
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले यु–१७ टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठलाई नियुक्त गरेको छ।

साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एसियन कप छनोटका लागि एन्फाले उनलाई नियुक्त गरेको हो। उनले ब्रिगेड बोइज, बुटवल लुम्बिनी फुटबल क्लब र वीरगन्ज युनाइटेडलगयातका घरेलु क्लब सम्हालिसकेका छन्। त्यस्तै, सहायक प्रशिक्षकमा धनेश्वर प्रजापति नियुक्त भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले श्रेष्ठ र प्रजापतिलाई नियुक्तिपत्र प्रदान गरेका थिए।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको