२४ माघ २०८२, शुक्रबार । February 6, 2026

बिहीबार तोलामा ३ सयले घट्यो सुनको मूल्य



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सयले घटेको छ ।

बुधबार हालसम्मकै उच्च मूल्य कायम भएको सुन बिहीबार भने ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल