४ असार २०८३, बिहिबार । June 18, 2026

सेयर बजार ३५ महिना यताकै उच्च, १२ अर्ब बढीको कारोबार


२ श्रावण २०८१, बुधबार  

174
Shares

काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो । त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४ दशमलव ०४ अंक बढेर २३६४ अंकमा कायम भएको छ । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

बैंकिङ २ दशमलव ०८, विकास बैंक ४ दशमलव ०९, फाइनान्स ५ दशमलव ५०, होटल तथा पर्यटन ५ दशमलव ५५, हाइड्रोपावर १ दशमलव ७१, लगानी १ दशमलव ५३, जीवन बीमा २ दशमलव १८, उत्पादन ३ दशमलव ०२, माइक्रोफाइनान्स १ दशमलव ८४, निर्जीवन बीमा ३ दशमलव ३४, अन्य १ दशमलव ३६ तथा ब्यापार समूह ७ दशमलव ३ प्रतिशत बढे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा