१ आश्विन २०८३, बिहिबार । September 17, 2026

तीन सय दिनभित्र टीयू क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने प्रधानमन्त्री ओलीको घोषणा


३१ असार २०८१, सोमबार  

12
Shares

काठमाडौं । सरकारले कीर्तिपुरको टीयू क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ ।

सोमबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका हुन् । उनले यसको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । उनले लेखेका छन, ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।

यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ’, ओलीले भनेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ