४ असार २०८३, बिहिबार । June 18, 2026

रोहित र दीपेन्द्र क्यारेवियन टी–१० लिग खेल्दै


३० असार २०८१, आइतबार  

1.4k
Shares

काठमाडौं । नेपाली क्रीकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका छन् ।

आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी–१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् । रोहित टीम मियामी लायन्स र दीपेन्द्र टीम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् ।

उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा