१९ पुस २०८२, शनिबार । January 3, 2026

रोहित र दीपेन्द्र क्यारेवियन टी–१० लिग खेल्दै



काठमाडौं । नेपाली क्रीकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका छन् ।

आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी–१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् । रोहित टीम मियामी लायन्स र दीपेन्द्र टीम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् ।

उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together