४ असार २०८३, बिहिबार । June 18, 2026

सुशासनको डरले एमाले–कांग्रेस एक ठाउँमा आएः प्रधानमन्त्री प्रचण्ड


२८ असार २०८१, शुक्रबार  

9
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको डेढ वर्षमा पाँचौँ पटक संसदमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन्।

विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले विश्वासको मत पाउने नपाउने र प्रधानमन्त्री रहने नरहनेमा आफू चिन्तित नरहेको बताए। उनले एमालेप्रति रोष प्रकट गर्दै विगतमा आफू अल्पमतमा परेपछि असंवैधानिक रूपमै संसद् विघटन गर्नेले आफूलाई नैतिकताको पाठ सिकाएको टिप्पणी गरे। सुशासन कायम हुन थालेपछि कांग्रेस एमाले मिलेको प्रचण्डले दाबी गरे।

‘सुशासनको डरले तपाईँहरूलाई जोड्यो’, उनले भने, ‘जुन परिस्थितिमा एमाले कांगेस मिल्नुभएको छ, तपाईँहरूको सहमतिलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् ? विचार गर्नुभएको छ ? ’ विगतमा एमाले कांग्रेस मिल्दा लोकतन्त्र कमजोर पार्नुका साथै अधिनायकवादलाई नै प्रशय दिने गरेको प्रचण्डको दाबी छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा