१९ पुस २०८२, शनिबार । January 3, 2026

महिला एसिया कप क्रिकेट

नेपालको लगातार दोस्रो हार



काठमाडौं । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

बुधबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको श्रीलंकाको टिमले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नेपाली महिला क्रिकेट टिमले पहिलो ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६ रन बनाएको थियो ।

यस अघि मंगलबार सम्पन्न पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । यो जितपछि श्रीलंकाको टिम ३ खेलको सिरिजमा २–० ले अगाडी रहेको छ र सिरिज पनि जितेको छ ।

अब सिरिजको अन्तिम खेल जुलाई १६ मा हुने छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together