२८ चैत्र २०८२, शनिबार । April 12, 2026

अन्तर्राष्ट्रिय फूटबलमा दोस्रो सर्वाधिक गोलकर्ता बने मेसी


२६ असार २०८१, बुधबार  

7.4k
Shares

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलमा दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

अमेरिकामा जारी कोपा अमेरिका अन्तर्गत बुधबार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १ सय ९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् ।मेसीले अर्जेन्टिनाका लागि १ सय ८६ खेल खेल्दै १ सय ९ गोल गरेका हुन् ।

मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २ सय १२ खेल खेल्दै १ सय ३० गोल गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व