९ चैत्र २०८२, सोमबार । March 23, 2026

कोपा अमेरिका २०२४

क्यानडालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश


२६ असार २०८१, बुधबार  

2.1k
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ को पहिलो सेमिफाइनल खेलमा क्यानडालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एकएक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२औं मिनेटमा रोड्रिगो जाभियरको पासमा गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

५१औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै अर्जेन्टिनाले केपा अमेरिकाको फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो