३ आश्विन २०८३, शनिबार । September 20, 2026

नारायणी किनारमा सडेको अवस्थामा तीन जनाको शव फेला


२५ असार २०८१, मंगलबार  

1.1k
Shares

चितवन । पूर्व नवलपरासीस्थित नारायणी किनारमा सडिसकेको अवस्थामा तीन जनाको शव फेला परेको छ।

गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो। मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४० वर्षीय पुरूष र अन्दाजी ४५ वर्षीया महिला छन्।

माछा मार्न गएका माझीले देखेर प्रहरीलाई बोलाएका थिए। शव बाढीले बगाएर ल्याएको प्रहरीको आशंका छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली