२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

महिला एशिया कप:श्रीलंका विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल


२५ असार २०८१, मंगलबार  

1.8k
Shares

एजेन्सी । एसिसि महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली महिला टोलीले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंका विरुद्ध खेल्न लागेको पहिलो मैत्रिपूर्ण अभ्यास खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । जुलाई १९ देखि श्रीलंकामा नै हुने एशिया कप अघि नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध ३ खेल खेल्नेछ । दोस्रो खेल बुधवार हुनेछ भने तेस्रो खेल जुलाई १६ मा हुनेछ । एशिया कपमा नेपालले उद्दघाटन खेलमा युएई विरुद्ध खेल्नेछ ।

नेपालको यो तेस्रो एशिया कप सहभागिता हुनेछ । युएई बाहेक नेपालको समुहका भारत र पाकिस्तान छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ११ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको