२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

राप्ती नदीमा बेपत्ता दुई किसानको शव फेला



दाङ । दाङमा राप्ती नदीको बाढीले बगाएर दुई जना किसानको मृत्यु भएको छ ।

शनिबार बाढीले बगाएर वेपत्ता भएका दुई किसानको शव आइतबार फेला परेको हो । लमही नगरपालिका–८ निवासी ५५ वर्षीय मनिराम चौधरीको शव पाँच समय मिटर पश्चिम मकै बारीको छेउमा फेला परेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो चौधरी बग्रपुरबाट राप्ती नदीको बाढीमा उनी बेपत्ता भएका थिए ।

आइतबार विहान शव फेला परेको र पोस्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यसअघि राजपुर गाउँपालिका– २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको