२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बबई नदीले खतराको विन्दु पार गर्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



बार्दीया । बबई नदी खतराको बिन्दुमा बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दुई दिन देखि लगातारको वर्षाले बबई नदीको जलस्तर शनिबार दिउँसो ५ दशमलव ३ मिटर माथि बगिरहेको छ । गुलरियाबाट करिब ६५ किमि दुरीमा रहेको चेपाङ जलस्तर मापन केन्द्रमा ५ दशमलव ३ मिटर पानी बगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सदरमुकाम गुलरिया र आसपासका क्षेत्रमा ६ मिटर पुग्न साथ बाढीको उच्च जोखिम हुन्छ ।

बबई लगायत खोलामा माछा मार्ने र काठ, दाउरा संकलन नगर्न सबैमा स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको