९ चैत्र २०८२, सोमबार । March 23, 2026

भारतविरुद्ध जिम्बाबेको शानदार जित


२२ असार २०८१, शनिबार  

1.3k
Shares

एजेन्सी । जिम्बाबेले भारतविरुद्धको टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ ।

शनिबार सम्पन्न टी–२० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो । जिम्बाबेले दिएको १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको भारतले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय २ रन मात्र बनाउक सक्यो । भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए ।

त्यस्तै, आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै, जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३–३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो