४ असार २०८३, बिहिबार । June 18, 2026

पहिरोले हेटौंडा–काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध


२२ असार २०८१, शनिबार  

447
Shares

काठमाडौं । शुक्रबार रातिबाट निरन्तर परेको बर्षासँगै आएको बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् ।

अविरल बर्षापछि खसेको पहिराले काठमाडौं–हेटौँडा जोड्ने विभिन्न मार्गहरु पनि अवरुद्ध भएका छन् । प्रहरीको अनुसार अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडा–सिस्नेरी–दक्षिणकाली सडक, कान्तिलोकपथ, हेटौंडा चखेल–मातातिर्थ सडक बन्द भएको छ ।

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ । यसैगरी मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल सडक खण्ड अवरुद्ध भएको छ । अहिलेपनि वर्षा भइरहेकोले सडख खुलाउन सकिएको छैन ।

त्यसैगरी कान्तिलोकपथ अन्तरगत मकवानपुर तथा ललितपुरको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा